धनगढीमा रहेको एरिष्टो इङ्गलीस बोडिङ्ग स्कुलको ३२औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न


लेखक : सुन्दराञ्चल      फाल्गुन १७, २०८१ मा प्रकाशित     
धनगढीमा रहेको एरिष्टो इङ्गलीस बोडिङ्ग स्कुलको ३२औँ वार्षिकोत्सब तथा अभिभावक दिवस  सम्पन्न

महादेव गिरी ,धनगढी फागुन १७, धनगढी वडा नम्बर ८ को एरिष्टो इङ्गलीस बोडिङ्ग स्कुलको ३२औँ वार्षिकोत्सब तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ । शनिवार बिद्यालयकी अध्यक्ष सान्ति प्रसाद अधिकारीको सभापतीत्वमा भएको वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका माननीय प्रदेश सभासद तथा पुर्व प्रर्यटन तथा बाताबरण मन्त्री रमेश सिहँ धामी रहेका थिए । वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा बिद्यार्थीहरुले बिभिन्न नाचगानसहित बिभिन्न सांस्कृतीक प्रस्तुती देखाएका थिए । यस्तै बर्षभरी बिभिन्न शैक्षिक तथा अतिरिक्त कृयाकलापमा सहभागी भई उत्कृष्ठ हुने बिद्यार्थीलाई पुरस्कार समेत बितरण गरिएको छ । २०४९ सालमा स्थापना भएको स्कुलमा हाल १,हजार८०० सय जना बिद्यार्थी र ७५, जना शिक्षक,शिक्षीका कर्मचारी रहेका छन् । विद्यालयका प्रिन्सिपल हरि बुढाथोकी क्षेत्रीले मानव जिवनमा शिक्षा अभिन्न अंग रहेको भन्दै समाज र राष्ट्रलाई सुधार गर्न संस्कारसहितको शिक्षा आवश्यक रहेको उनले बताए ।

उनले कार्यक्रममा सहभागी बिद्यार्थीका अभिभावकलाई शिक्षामा गरेको लगानी अहिले तुरुन्तै नपाईने र त्यो प्रतिफल पाउन केही समय लाग्ने बताए । एरिष्टो इङ्गलीस बोडिङ्ग स्कुलबाट उत्पादन भएका बिद्यार्थी कुनै न कुनै क्षेत्रमा सफल भएरै अघि बढ्ने र यस्मा अभिभावक ढुक्क रहन प्रतिबद्धता दिलाए ।विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत प्रिन्सिपल हरि  बुढाथोकी क्षेत्रीले गरेका थिए ।
वडा न ८ का वडा अध्यक्ष जुगुराम चौधरीले यस एरिष्टो इङ्गलीस बोडिङ्ग स्कुलले वाषिर्कोत्सव तथा अभिभावक दिवस मा मलाई दुई सब्द बोल्ने अबसर दिदा अभारी भयको उनले बताए । विभिन्न जातजाति वालबालिकाहरु रहेको यस एरिष्टो इङ्गलीस बोडिङ्ग स्कुलले राम्रो गर्दै गएको भन्दै धन्यवाद समेत दियका थिए ।

वडा अध्क्षय चौधरीले कार्यक्रममा बोल्दै एरिष्टो इङ्गलीस बोडिङ्ग स्कुलले अहिलेको समय अनुसार युग सुवादो शिक्षा दिईरहेको बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका माननीय प्रदेश सभासद तथा पुर्व प्रर्यटन तथा बाताबरण मन्त्री रमेश सिहँ धामीले । गुणस्तरिय र आधुनिक शिक्षा अहिलेको आवश्यकता भएको बताए । उनले विश्वव्यापि रुपमा बालबालिकालाई प्रतिष्पर्धी बनाउन सकेमात्रै शैक्षिक संस्थाको दिगोपन हुने भन्दै एरिष्टो इङ्गलीस बोडिङ्ग स्कुल परिवारलाई नविनतम शिक्षा प्रदान गर्न सुझाव दिए ।पछिल्लो समय किशोरा अवस्था देखिनै कुलतमा लाग्ने र परिवार समाज तथा राष्ट्रलाईनै नकारात्मक असर पार्ने गतिविधिमा विद्यार्थी लाग्ने गरेको बताउँदै धामीले बालबालिकालाई कुलतबाट जोगाउने दायित्व पनि विद्यालयको भएको बताए ।

यही स्कुलबाट पढेका विध्यार्थी हरेक क्षेत्रमा राम्रो गर्दै गएको समेत उनले बताए । एरिष्टो विध्यालय आगामी दिनमा राम्रो गर्दै जानु भन्दै शुभकामना व्यक्त गरे।कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश सभासद रमेश सिहँ धामी ,बिशिस्ट अतिथि, वडा न ८ का वडा अध्यक्ष जुगुराम चौधरी,लगायत बिभिन्न अतिथी, बिद्यार्थी अभिभावक, पत्रकार,लगायतको उपस्थिति रहेको थियो ।भने कार्यक्रमको सहजिकरण शिक्षक तेजराज कापडीले गर्नु भएको थियो ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap