धनगढीमा प्रेम पत्र प्रतियोगिता सम्पन्न


लेखक : सुन्दराञ्चल      फाल्गुन २, २०८० मा प्रकाशित     
धनगढीमा प्रेम पत्र प्रतियोगिता सम्पन्न

महादेव गिरी संवाददाता

धनगढी फागुन २, । धनगढीमा प्रेम पत्र प्रतियोगिता सम्म्पन्न भएको छ । भ्यालेन्टाइन्स डेको अवसरमा सुदूर चौतारी र सुप ईन्टरटेन्मेन्टको आयोजनामा बुधबार धनगढीमा प्रतियोगिता सम्मपन्न भएको हो ।

सो प्रतियोगितामा पोखराका रमेश अवस्थिले पठाएको प्रेम पत्र प्रथम भएको छ । यस्तै अत्तरियाका गणेश भटराईको पत्र दृतिय र ओखल्ढुङ्गाबाट प्रमिला श्रेष्ठले पठाएको प्रेम पत्र तृतिय भएको कार्यक्रम व्यवस्थापक प्रेम विवश चन्दले जानकारी दिए ।

प्रथम हुनेलाई नगद रु पाँच हजार एक सय, दृतिय हुनेलाई चार हजार एक सय र तृतीय हुनेलाई तीन हजारसहित सम्मान गरिएको उनले बताए ।

सो प्रतियोगिताकोलागी माघ २१ गते आयोजकले पत्रकार सम्मेलन गर्दै माघ २९ गते सम्म पत्रको आह्वान गरेको थियो । सोही समयमा प्राप्त भएका प्रेम पत्रहरु निर्णायक मण्डलको मुल्याङ्कनका आधारमा १० उत्कृष्ट पत्र कार्यक्रममा बाचन समेत गरिएको थियो ।

 

प्रेम पत्र प्रतियोगितामा प्रेम(प्रेमिकाका साथै आफन्त,नजिकका साथि, देश, प्रकृति, मौलिक संस्कृति तथा परम्परा लागाएतका शिर्षकमा प्रेम पत्र लेखिएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap