धनगढीमा टिभिएस बाइकले ग्राहकहरूलाई मध्यनजर गर्दै दशैँ छुट सहित विभिन्न अफरहरू ल्यायो


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०८१ मा प्रकाशित     
धनगढीमा टिभिएस बाइकले ग्राहकहरूलाई मध्यनजर गर्दै दशैँ  छुट सहित विभिन्न अफरहरू ल्यायो

धनगढी भदौ ३० ,टिभिएसको दशैं अफर अन्तर्गत धनगढीका संजीव चौधरीले पाए ७७ हजार क्याशब्याक धनगढी टिभिएस बाइकको दशैं तिहार अफर अन्तर्गत धनगढीका एक युवकले २५ प्रतिशत क्याशब्याक पाएका छन्। टिभिएस बाइकले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै दशैँ तथा तिहारको अवसरमा विभिन्न छुट सहित विभिन्न अफरहरू ल्याएको छ।
सोही अफर अन्तर्गत धनगढी उपमहानगरपालिका ७ बस्ने सञ्जीत चौधरीले टिभिएस आरटीसी १६० मोडेलको बाइक किन्दा २५ प्रतिशत अर्थात् ७७ हजार बढी क्याशब्याक पाएका छन्। लामो समयदेखि घर निर्माणको काम गर्दै आएका चौधरीले आफ्ना साथीहरुले टिभिएस को बाइक किनेपछि आफूलाई पनि रहर लागेर बाइक किनेको र धनगढीको बागेश्वरी अटोमोटिसबाट बाइक किन्दा आफूलाई २५ प्रतिशत क्याशब्याक परेकोमा आफूलाई धेरै खुसी लागेको बताए ।

टिभिएस कम्पनीले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै विभिन्न क्यासब्याक तथा अफरहरू ल्याएको र यसबाट प्रत्येक हप्ता देशभरिबाट नै एकएक जना पर्दै आएको बागेश्वरी अटोमोटिभ्स धनगढीले जनाएको छ। ग्राहकहरूले अहिले दशैंको अवसरमा किन्नुभन्दा अगाब ५ ००० देखि ५ लाखसम्म र बाइक खरिद गरेपछि एक हजार देखि १० लाखसम्मको जित्ने मौका रहेको टिभिएसको आधिकारिक विक्रेता बागेश्वरी अटोमोटिभ्स धनगढीले जनाएको छ। ।

साथै यो दशैं तथा तिहारको अवसरमा बागेश्वरी अटोमोटिभसले जुनसुकै कम्पनीको पुरानो बाइक तथा स्कुटर सँग नयाँ बाइक तथा स्कुटर साटेर लग्न सकिने समेत जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap