धनगढीमा गोलोेवल मनी उइक युवाहरुलाइ तित्तीय शिक्षाको बार्यमा एक दिने कार्यक्रम सम्पन्न,


लेखक : सुन्दराञ्चल      चैत्र ९, २०७९ मा प्रकाशित     
धनगढीमा गोलोेवल मनी उइक युवाहरुलाइ तित्तीय शिक्षाको बार्यमा एक दिने कार्यक्रम सम्पन्न,

महादेव गिरी संवाददाता

धनगढी चैत्र ९, धनगढीमा गोलोेवल मनी उइक युवाहरुलाइ तित्तीय शिक्षाको बार्यमा एक दिने कार्यक्रम सम्पन्न भएको छ । युवाहरुलाइ वित्तीय शिक्षाको बार्यमा महत्वपुर्ण ज्ञान दिने उद्देश्यले बार्षिक रुपमा यो कार्यक्रम मनाइने गरिन्छ । सन् २०१२ देखी हरेक बर्षको मार्च महिनामा मनाउन सुरु गरिएको हो ।No description available.

यो कार्यक्रम बिश्वका धेरै मुलुकमा मनाउने गरिन्छ ।युवालाइ बित्तीय ज्ञान ,सीप, र मनोवृत्तिमा सयोग गर्नुका साथै व्यबहारीक,रुपमा सक्षम,बनाउने उद्देश्यले यो कार्यक्रम गरिन्छ ।

सोही कार्यक्रमा बिगतका वर्षदेखी मनाउदै आएको गोलोवल मनी उइक सञ्चालक समितीले जानकारी दिए । कार्यक्रममा  धनगढी ब्रान्चका उपर्निदेशक कुवेर थापा , धनगढी लुम्बीनी बिकाश बैकका यज्ञ चौधरी,मनोज शाही,  जोती जोशी,बिद्याथी, अभिभावक, करिव १५० जनाको सभागिता रहेको धनगढी लुम्बीनी बिकाश बैकका  यज्ञ चौधरीले सुन्दराञ्चलाई जानकारी दिए ।No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap