धनगढीमा गरियो अनलाइन पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रम


लेखक : सुन्दराञ्चल      जेष्ठ १२, २०८१ मा प्रकाशित     
धनगढीमा गरियो अनलाइन पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रम

धनगढी, १२ जेठ / धनगढीमा अनलाइन पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लामा अनलाइन पत्रकारिता गरिरहेका पत्रकारको उपस्थितिमा धनगढीको आस्था होटेलको सभाहलमा प्रशिक्षण गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजना र नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिको सहकार्यमा उक्त प्रशिक्षण कार्यक्रम गरिएको हो । पत्रकारले समय अनुकूलको पत्रकारिता गर्नु , आवश्यक र मागअनुसार आफुलाई पनि परिवर्तन गर्नु पर्ने हुन्छ, सोही बिषयलाई आत्मसाथ गरि कार्यक्रमको आयोजना गरिएको प्रेस युनियन सुदूरपश्चिम प्रदेशका अध्यक्ष मनमोहन स्वाँरले बताए।

प्रशिक्षण कार्यक्रम सुदूरपश्चिमका विभिन्न जिल्लाका ३० जना पत्रकारको सहभागितामा भैरहेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap