धनगढीमा खोप अभियान स्थगित


लेखक : सुन्दराञ्चल      साउन १५, २०७८ मा प्रकाशित     
धनगढीमा खोप अभियान स्थगित

धनगढीः धनगढीमा कोरोना विरुद्धको खोप अभियान स्थगित गरिएको छ।

धनगढी उपमहानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै खोप अभियान स्थगित गरिएको बताएको हो। उपमहानगरपालिकाले प्राप्त गरेको भेरोसेल खोप सकिएकाले अभियान स्थगित गरिएको बताइएको हो। सोमबारदेखि पुनः उप–महानगरपालिकाले जोनसन एण्ड जोनसोन खोप अभियान सञ्चालन गर्ने जनाएको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap