धनगढीको खुला मन्चमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी सभा गर्दै,


लेखक : सुन्दराञ्चल      कार्तिक २४, २०७९ मा प्रकाशित     
धनगढीको खुला मन्चमा राष्ट्रिय स्वतन्त्र पार्टीले  चुनावी सभा गर्दै,

धनगढी, २४ कात्तिक, । धनगढीको खुला मन्चमा राष्ट्रिय स्वतन्त्र पार्टीले धनगढीमा चुनावी सभा गर्दैछ।बिहीबार धनगढीको खुल्ला मञ्चमा प्रादेशिक चुनावी सभाको आयोजना गरिएकोस्वतन्त्र पार्टीले जानकारी दिए । भने

राष्ट्रिय स्वतन्त्र पार्टीका अनुसार चुनावी सभालाई केन्द्रीय उप–सभापति विपी अर्याल र केन्द्रीय सदस्य गणेश कार्कीले सम्बोधन गर्ने भएका छन्।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap