देशभर चिसो बढ्ने क्रम कायमै


लेखक : सुन्दराञ्चल      माघ २, २०७८ मा प्रकाशित     
देशभर चिसो बढ्ने क्रम कायमै
माघ २ ,हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमी प्रणाली नरहे पनि देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।साथै, तराईका केही स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । विभागका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहनेछ ।

देशभर चिसो बढ्ने क्रम कायमै रहेकोले आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले अनुरोधसमेत गरेको छ  फरकधार

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap