देउवापछि नेपालसँग प्रचण्डको भेट


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
देउवापछि नेपालसँग प्रचण्डको भेट

काठमाडौं १७ भाद्र । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच आज सिंहदरबारमा समसामयिक विषयमा छलफल भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बिहान बालुवाटारमा भेटेपछि प्रचण्ड नेपाल भेट्न सिंहदरबार पुगेका हुन् । देउवा र प्रचण्डबीच बिहान १० बजेदेखि करिब ५० मिनेट छलफल भएको स्रोतले जानकारी दियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap