धनगढीमा दुधको बिक्री कक्ष संचालनमा ल्यायो


लेखक : सुन्दराञ्चल      अशोज १३, २०८१ मा प्रकाशित     
धनगढीमा दुधको बिक्री कक्ष संचालनमा ल्यायो

असोज १३,कैलाली । दुग्ध विकास संस्थानले धनगढीमा दुधको बिक्री कक्ष संचालनमा ल्याएको छ ।
यहाँको किसानले उत्पादन गरेको दुध उपभोतmा माँझ पुर्याउने उदेश्यले आज बाट धनगढीको भेट्नरी अस्पतालमा संस्थानले सो बिक्री कक्ष संचालनमा ल्याएको हो ।
संस्थानले उत्पादन गरेको दुध दही, घियु पनिर, लस्सी र रसभरी लाई सहज सरल रुपमा उपभोतmा माझ पुर्याउनका लागी धनगढीमा बिक्री कक्ष सुरु गरेको आयोजना प्रमुख निरन्जन भट्टराईले जानकारी दिए ।

बिक्री कक्षको उद्घाटन गर्दै सुदुरपश्चिम प्रदेशका भुमिब्यबस्था तथा कृर्षिसहकारी मन्त्री विर बहादुर थापाले कृषकले उत्पादन गरेको दुध बजार सम्म ल्याउने बातावरणका लागी मन्त्रालय अघि बढेको बताएका छन ।

हामी सबैले कृषकको समस्या समाधान गर्न र उनीहरुलाई माथी उठाउन सोच्न जरुरी भएको उनको भनाई छ । संस्थानको को आफनै जग्गा र भवनको उपलब्धका लागी मन्त्रालयले गृहकार्य गरीरहेको उनले वताए । संस्थानले मन्त्री थपालाई मायाको चिनो दिनुका साथै उत्पादन गरेको लस्सी र रसभरी खुवायर कार्यक्रममा लन्च गरेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap