दार्चुला घटनामा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ : माओवादी


लेखक : सुन्दराञ्चल      साउन २०, २०७८ मा प्रकाशित     
दार्चुला घटनामा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ : माओवादी

२० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनाको सम्बन्धमा भारतले अविलम्ब सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले सो धारणा राखेका हुन् । उनले छिटोभन्दा छिटो छानविन प्रतिवेदन ल्याएर भारत समक्ष गम्भीर आपत्ती प्रकट गर्न सरकारको ध्यानाकर्षण
गराए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap