दार्चुला घटनाको विरोधमा मोदीको पुत्ला दहन


लेखक : सुन्दराञ्चल      भदौ १८, २०७८ मा प्रकाशित     
दार्चुला घटनाको विरोधमा मोदीको पुत्ला दहन

१८ भदौ, काठमाडौं । दार्चुला घटनाको विरोधमा  माधव नेपाल निकट अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । शुक्रबार रत्नराज्‍य लक्ष्मी क्‍याम्पस (आरआर) अगाडी प्रदर्शन गर्दै अनेरास्ववियूले मोदीको पुत्ला जलाएको हो ।

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । सरकारले यस विषयमा छानबिन गर्न साउन १७ गते  ५ सदस्यीय समिति गठन गरेको थियो । छानविन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap