दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अनेरास्ववियुद्वारा आन्दोलन घोषणा


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अनेरास्ववियुद्वारा आन्दोलन घोषणा

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ।

काठमाडौंको भृकुटीमण्डपमा अवस्थित अनेरास्ववियुको केन्द्रीय कार्यालयमा बुधबार बसेको पदाधिकारी बैठकले अध्यादेशको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको हो।

उनकाअनुसार अनेरास्ववियुले बिहीबार देशभरका क्याम्पस तथा शैक्षिक संस्था अगाडि प्रदर्शनसहित अध्यादेश जलाउने छ।

यस्तै शुक्रबार दिउँसो १ बजे जिल्ला सदरमुकामहरुमा जिल्ला कमिटी र उपत्यकामा केन्द्रीय कमिटीको आयोजनामा माइतीघर मण्डलामा वृहत् प्रदर्शनसहित भण्डाफोर सभा आयोजना गरिने महरले बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap