दलीय समन्वय समितिको बैठक जारी


लेखक : सुन्दराञ्चल      पुस २३, २०७८ मा प्रकाशित     
दलीय समन्वय समितिको बैठक जारी

२३ पुस, काठमाडौं । गठबन्धन सरकार सञ्चालनमा सहयोग गर्ने उद्देश्यले गठित पाँच दलीय समन्वय समितिको बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap