थप १५ जनामा कोरोना संक्रमण पुष्टि


लेखक : सुन्दराञ्चल      भदौ २४, २०७८ मा प्रकाशित     
थप १५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी २४ भाद्र । सेती प्रादेशिक अस्पतालमा बिहीवार  गरिएको कोरोना परिक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७३ जनाको नमूना  परिक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यस्तै ५८ जनाको रिपोर्ट निगेटिभ आएको छ ।

हाल सेती अस्पतालमा १७ कोरोना संक्रमित उपचाररत रहेको छ । जसमध्ये ७ जनाको आईसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ । यस्तै बितेको २४ घन्टामा २  जना कोरोनाका बिरामी अस्पताल भर्ना भएका छन् भने २  जना निको भएर घर फर्किएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap