थप ११०३ मा कोरोना संक्रमण, १ हजार ५५० निको, ९ जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      अशोज ८, २०७८ मा प्रकाशित     
थप ११०३ मा कोरोना संक्रमण, १ हजार ५५० निको, ९ जनाको मृत्यु

काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा ११०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार देशभर गरी ११०३ जना संक्रमित थपिएका हुन् । हालसम्म संक्रमितको संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ ।

यस्तै २४ घण्टामा १ हजार ५५० निको भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ७ लाख ५८ हजार ५०४ रहेको छ ।

यस्तै २४ घण्टामा १ हजार ५५० निको भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ७ लाख ५८ हजार ५०४ रहेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap