त्रिवि परीक्षा नियन्त्रकमा पुन: पुष्पराज जोशी नियुक्त


लेखक : सुन्दराञ्चल      भदौ ९, २०७८ मा प्रकाशित     
त्रिवि परीक्षा नियन्त्रकमा पुन: पुष्पराज जोशी नियुक्त

९ भदौ, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुन: पुष्पराज जोशी नियुक्त भएका छन् । चार वर्षे पहिलो कार्यकाल पूरा गरेका जोशी दोस्रो कार्यकालका लागि पनि दोहोरिएका हुन् ।उनले अनलाइखबरसँग भने, ‘पहिलो कार्यकाल भदौ ८ गतेसम्‍म थियो। लगत्तै त्रिभुवन विश्‍वविद्यालयले मलाई भदौ ९ गतेदेखि दोस्रो कार्यकालको लागि चार वर्षे नियुक्ति दियो ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap