त्रिविका परीक्षा सञ्चालन भएका क्याम्पसहरूमा अनुगमन प्रधानमन्त्री शेरबहादुर देउवा


लेखक : सुन्दराञ्चल      माघ ६, २०७८ मा प्रकाशित     
त्रिविका परीक्षा सञ्चालन भएका क्याम्पसहरूमा अनुगमन प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं माघ ६ ,प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षामा सामाजिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए/नभएको अनुगमन गर्न र्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज त्रिविका परीक्षा सञ्चालन भएका क्याम्पसहरूमा अनुगमन गर्न र कोभिड-१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन समेत दिएको उनको सचिवालयले जनाएको छ ।

मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड–१९ का मापदण्ड पालना भए/नभएको अनुगमन गर्न उनले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले परीक्षा हलमा कोभिड-१९ का मापदण्ड नभएको पाइएका केही हप्ता परीक्षा स्थगितसमेत गर्ने गरी प्रक्रियाअघि बढाउन पनि मुख्यसचिव बैरागीलाई निर्देशन दिएका छन् ।  फरकधार

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap