तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेस विजयी


लेखक : सुन्दराञ्चल      मंसिर १७, २०८१ मा प्रकाशित     
तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेस विजयी

काठमाडौँ  मंसिर १७,तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु ४४० मतका साथ विजयी बनेका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धबहादुर लिम्बुले ३६० मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जीव खड्काले ३८ मत प्राप्त गरेका छन् ।
Laxmi sunrise bank 2034

त्यस्तै, नेकपा माओवादी केन्द्रका कुमार विश्वकर्माले २६ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर श्रीपालीले ४ मत मात्र प्राप्त गरेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap