तमिल फिल्म ‘ओथा सेरप्पु साइज ७’को रिमेकमा अभिषेक


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
तमिल फिल्म ‘ओथा सेरप्पु साइज ७’को रिमेकमा अभिषेक

बलिउड नायक अभिषेक बच्चन राम्रो चलचित्रको खोजीमा छन् । करिअरका लागि नै टर्निङ पोइन्ट बन्न सक्ने चलचित्रको खोजीमा रहेका उनको हातमा एउटा साथ रिमेक परेको छ । अभिषेकले तमिल चलचित्र ‘ओथा सेरप्पु साइज ७’को रिमेकमा काम सुरु गरेका छन् । यो चलचित्रको छायांकन चेन्नइबाट सुरु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडियाका अनुसार, जब अभिषेकलाई निर्देशक आर पार्थिएपनले यसको कथा सुनाएका थिए उनी निक्कै उत्साहित भए । यो चलचित्रको कथा उनलाई निक्कै मन परेको थियो । यो चलचित्रले हत्याको आरोप लागेका एक व्यक्तिसँग गरिने सोधपुछको कथालाई उठान गर्नेछ ।

बलिउडमा अभिषेक बच्चनको करिअर सुखद नभएको अवस्थामा यो चलचित्रले उनलाई राहत दिने अपेक्षा गरिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap