डोटीको एक विद्यालयका कर्मचारीले तलब नपाएको गुनासो


लेखक : सुन्दराञ्चल      अशोज १२, २०७८ मा प्रकाशित     
डोटीको एक विद्यालयका कर्मचारीले तलब नपाएको गुनासो

डोटी,१२ असाेज । जिल्लाको जोरायल गाउँपालिकाका  विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् ।

सङ्घीय सरकारबाट बिनियोजित रु १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ ।

शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap