डडेलधुराको वडा अधिवेशन अस्वीकार्य : पौडेल समूह


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७८ मा प्रकाशित     
डडेलधुराको वडा अधिवेशन अस्वीकार्य : पौडेल समूह

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले डडेलधुरामा पुनः वडा अधिवेशन गर्न माग गरेको छ । साथै त्यहाँ देखिएको अनियमितता र स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा नदोहोर्‍याउनसमेत खबरदारी गरेको छ ।

पौडेल समूहका केन्द्रीय सदस्यहरुको सोमबार बसेको बैठकले डडेलधुरामा एकपक्षीय रुपमा भएको वडा अधिवेशन स्वीकार्य नहुने बताएको छ ।

‘जुन किसिमको भयो भनिएको छ, त्यसलाई स्वीकार गर्न तयार छैन’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘महाधिवेशन निष्पक्ष हुन्छ भनेर सभापतिले डडेलधुराबाटै विश्वास दिलाउनुपर्छ ।’

हेर्नुहोस् विज्ञप्ति

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap