जिवनसाथी को खोजीमा हुनुहुन्छ ? अब धनगढीमा खुल्यो म्यारिज ब्युरो


लेखक : सुन्दराञ्चल      पुस १९, २०८० मा प्रकाशित     
जिवनसाथी को खोजीमा हुनुहुन्छ ? अब धनगढीमा खुल्यो म्यारिज ब्युरो

 पुष १९, कैलालीको धनगढीमा म्यारिज ब्युरो खुलेको छ। धनगढीमा फारवेष्ट म्यारिज ब्युरो सञ्चालन गरिएको हो। “राम्रो जीवनसाथी खोज्ने हाम्रो जिम्मेवारी, विश्वास र गोपनियता हाम्रो प्रतिबद्धता’ नारासहित धनगढीमै पहिलो पटक म्यारिज ब्युरो खुलेको छ। फारवेष्टले युवा–युवतीहरूलाई परामर्शसमेत दिने बताएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ ब्युरो सञ्चालन आएको म्यारिज ब्युरोले अपाङ्गता भएका व्याक्तिहरुबाट शुल्कसमेत नलिने बताएको छ। मानसिक समस्यामा रहेकाहरूलाई फारवेष्टले परामर्शसमेत दिने भएको हो।

फारवेष्टमार्फत जीवनसाथी खोज्न चाहानेहरूले आफ्नो विवरण, जीवनसाथी सम्बन्धी अपेक्षा र संस्थासँगको सम्झौता पेस गर्नुपर्ने छ। फारवेष्टले जीवनसाथीका लागि विवरण दिनेछ। फारवेष्टले फेसबुक तथा ह्वाटसेवमार्फतसमेत सेवा दिने बताएको छ। सेवाका लागि ९७६९९३२०७६ नम्बर सार्वजनिक गरिएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap