चैतन्य पाठशाला र अमेरिकन कर्नरद्वारा निबन्ध लेखन प्रतियोगिता सम्पन्न ,


लेखक : सुन्दराञ्चल      पुस २८, २०८० मा प्रकाशित     
चैतन्य पाठशाला र अमेरिकन कर्नरद्वारा निबन्ध लेखन प्रतियोगिता सम्पन्न ,

महादेव गिरी संवाददाता

धनगढी पुष २८, धनगढी चैतन्य पाठशालाको आयोजना तथा अमेरिकन कर्नरको सहकार्यमा आज निबन्ध लेखन अभिमुखीकरण तथा प्रतियोगिता आयोजना गरिएको छ। धनगढीका निजी तथा सामुदायिक गरी १२ विद्यालयको सहभागितामा निबन्ध लेखन अभिमुखीकरण तथा प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा ग्ली एकेडेमीकी विद्यार्थी नीलम पाण्डे प्रथम, पञ्चोदय माध्यमिक विद्यालयकी बर्षा चौधरी दितिय र ज्ञान ज्योति सेकेण्डरी स्कुल बाट सोनु भट्ट तथा एभरेष्ट एकेडेमीका प्राञ्जल गुरागाईँले तृतीय स्थान प्राप्त गरेका छन्। प्रतियोगितामा युएस अल्मुनाई सुमन श्रेष्ठ, नेल्टा सुदुरपश्चिम सचिव के डी भट्टले अभिमुखीकरण गरेका थिए।

चैतन्य पाठशालाको अवधारणा एबम् कार्यक्रमको सहजीकरण चैतन्य पाठशालाका सहायक प्रिन्सिपल कटक सिंहले गरेका थिए। बिद्यार्थीहरुमा लेखन सिपको बिकास गर्न र बौद्धिकता बढाउन यस्ता किसिमका कार्यक्रमले निकै सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा धन्यवाद ज्ञापन चैतन्य पाठशालाका प्रिन्सिपल,युएस अल्मूनआइ अशोक राज खातीले व्यक्त गरेका थिए। कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य योगेन्द्र हमाल तथा कैलाली उद्योग वाणिज्यका व्यवस्थापक सुरेश पाण्डेय रहेका थिए । यस्तै अमेरिकी कर्नरकी संयोजक दिव्या बमले अमेरिकी कर्नर पुस्तकालयबारे जानकारी गराएकी थिइन्।
No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap