चैतन्य पाठशालामा चैतन्य संवाद संस्कार सहितको शिक्षा र प्रेरक अभिभावकत्व कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      चैत्र २१, २०८१ मा प्रकाशित     
चैतन्य पाठशालामा चैतन्य संवाद  संस्कार सहितको शिक्षा र प्रेरक अभिभावकत्व कार्यक्रम सम्पन्न

धनगढी चैत २२, धनगढीमा रहेको चैतन्य पाठशालामा चैतन्य संवाद संस्कार सहितको शिक्षा र प्रेरक अभिभावक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पाठशाला का डाईरेक्टर कटक बहादुर सिहँ ले यो कार्यक्रम गर्नाको कारण यस्ता कार्यक्रम गरेमा हामीले विध्यार्थीलाई चौथर्फी बिकाश को लागि पाठशालाले यस्ता कार्यक्रम गरि रहने उनले बताए । कार्यक्रम पाठशालाका अध्यक्ष ईश्वर गिरीको अध्यक्षमा भयको हो भने प्रमुख अतिथि डाक्टर चिन्तामणिनाथ योगी आध्यात्मिक गरु एंव हिन्दु विध्यापिठ विध्यालयका संस्थापक , र मीनराज अधिकारी नेपाल महर्षि वैदिक फाउन्डेसन निर्देशक रहेका थिय । कार्यक्रममा बौल्दै चिन्तामणिना योगिले हामीले सबै ले सुविधा सम्मपन्न ठाउँमा बसेमा गाउँमा कस्ले बस्ने उनले बताए ।

सफल बन्नु भयो तर असल भयन भने , अरुको बार्यमा सोच्नु तर आफ्नो बार्यमा सोच्नुभयन त्यो असल भनिदैन त्यसैले असल वातावरण तथा असल बन्नु नै राम्रो काम हो बताए । हामी आफ्ना बालबालिका लाई संस्कार शहितको शिक्षा सिकाउन बालबालिकालाई शिकाउन हुन जरुर रहेको बताए । संसारको भाग्यमानी मान्छे त्यो हो जसले संवाद गर्छ त्याहाँ असल परिवार ,समाज बन्छ उनले बताए । कार्यक्रममा बोल्दै पाठशालाका अध्यक्ष गणेश प्रसाद जोसीले चैतन्य पाठशालाले आदर्स विध्यार्थी ,बनाउने अभियान र ,समर्ग धनगढी बनाउनमा हामी लागेको बताए ।

शिक्षाले संवियता शिक्षाले विध्यार्थी मात्र नभयर समाजलाई सकारात्मक समाज बनाउनमा चैतन्य दिन रात नभनि लागेको बताए । आजको दिनमा हाम्रो सबै भन्दा महत्त्व दिन भयको बताए । अहिले शिक्षा मा अरुलाई चिन्छन आफूलाई चिन्दैन आफूलाई चिन्ने शिक्षा चैतन्य पाठशाला ले दिने बताए । कार्यक्रममा प्रमुख अतिथि , डाक्टर चिन्तामणि योगी , मीनराज अधिकारी , पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी, पिटिए अध्यक्ष ईश्वर गिरी, प्रधानाध्यापक ,पाठशालाका डाईरेक्टर कटक बहादुर सिहँ, पत्रकार अभिभावक , शिक्षक, विध्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

तस्बिरहरुNo description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap