चैतन्य एकेडेमीले गर्‍यो ११औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम


लेखक : सुन्दराञ्चल      फाल्गुन ४, २०८१ मा प्रकाशित     
चैतन्य एकेडेमीले गर्‍यो ११औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

काडमाण्डौ फागुन ४,रक्तदान, जीवनदान मानवसेवाको लागि चैतन्य अभियान भन्ने मूल नाराका साथ नयाँ बानेश्वरस्थित शंखमूलमा रहेको चैतन्य एमेडेमीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आज (आइतबार) एकेडेमी नेपालको ११औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । चैतन्य एकेडेमी स्थापना भएपछि पहिलो पटक रक्तदान कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा एकेडेमेमीमा अध्ययनरत विद्यार्थि देखि विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागीता रहेको थियो । कार्यक्रममा एकेडेमका कर्मचारी र एकेडेमीमा अध्ययनरत विद्यार्थिले रक्तदान गरेका छन्।

विषेशगरि, देशका विभिन्न स्थानमा बाढी पहिरो गएर धेरै मानिसहरु घाइते भएको अवस्थामा रगतको कमी हुन सक्ने र रगतको कमी भएका मान्छेलाई हामीले गरेको कार्यक्रमले सहयोग पुगोस भन्दै रक्तदान कार्यक्रमको आयोनाम गरेको एकेडेमीले जनाएको छ । एकेडेमीले गरेको उक्त कार्यक्रममा धेरै विद्यार्थिहरुले पहिलो पटक रक्तदान गरेको बताए । उनिहरुले, अबदेखि नियमित रुपमा रक्तदान गर्ने भन्दै यो पुण्य काममा सबै युवाहरु सहभागी हुन आग्रह समेत गरे । यस्तै चैतन्य एकेडेमीले स्थापना काल देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम गर्दै र समाजका विविध क्षेत्रमा सेवा गर्दै आइरहेको छ ।

No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap