गृहमन्त्री भन्छन् – दार्चुला घटनाबारे छानबिन समिति रिपोर्ट तयार पार्ने क्रममै छ


लेखक : सुन्दराञ्चल      भदौ १०, २०७८ मा प्रकाशित     
गृहमन्त्री भन्छन् – दार्चुला घटनाबारे छानबिन समिति रिपोर्ट तयार पार्ने क्रममै छ

काठमाडौं १० भाद्र। गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका जयसिंह धामी प्रकरणबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पार्ने क्रममै रहेको बताएका छन् ।

संसदको राज्यव्यवस्था समितिको बिहीबार बसेको बैठकमा गृहमन्त्री खाँणले दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी नातेदारको उपचारका क्रममा दिल्ली गएको र आफूलाई २/४ दिन लाग्ने खबर गरेको जानकारी दिए ।

छानबिन समितिमा अर्का सदस्य डीआईजी उद्धव थापा आफन्त वितेका कारण त्यता गएकाले अन्तिम रिपोर्ट बनाइसक्नुभएको छैन’ गृहमन्त्री खाँणले भने, ‘हिजो केही समय थप गरिएको छ । सत्यतथ्य छानबिन गरेर तथ्यकै आधारमा रिपोर्ट बुझाउनुहुन्छ भन्ने विश्वास छ ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap