गृहमन्त्री खाँणको फोन कैलाली(कञ्चनपुरका सीडीओलाई ?


लेखक : सुन्दराञ्चल      माघ २०, २०७८ मा प्रकाशित     
गृहमन्त्री खाँणको फोन कैलाली(कञ्चनपुरका सीडीओलाई  ?

काठमाडौं माघ २०। कैलाली(कञ्चनपुरका सीडीओलाई गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिएका छन्।

उनले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिएका हुन्। गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरी जानकारी लिएका हुन्।फोनवार्तामा गृहमन्त्री खाँणले जिल्लामा कोभिड–१९ सङ्क्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनु पर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर सोधपुच गरेका हुन्।

उनले प्रमुख जिल्ला अधिकारी किरण थापा ९कैलाली०, रामप्रसाद पाण्डे ९कञ्चनपुर० इन्द्रदेव यादव ९सुनसरी०, काशीराज दाहाल ९मोरङ०, छविलाल रिजाल ९झापा०, कृष्णबहादुर कट्वाल ९बारा०, ध्रमेन्द्र मिश्र ९नवलपरासी पश्चिम०, ऋषिराम तिवारी ९रुपन्देही० सँग टेलिफोन वार्ता गरेका छन्। कञ्चनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले

आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्याङ्कबारे जतिबेला पनि जानकारी राख्न सजक गराएको बताए। त्यसैगरी चक्रपाणी पाण्डे ९कपिलवस्तु०, सूर्यबहादुर खत्री ९बाँके०, सन्तबहादुर सुनार ९बर्दिया०, हिरालाल रेग्मी ९दाङ०, उमेशकुमार ढकाल ९पर्सा० र नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग पनि गहृमन्त्रील कुराकानीे गरेका थिए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap