कोरोना संक्रमित गायिका छोइङ डोल्मा


लेखक : सुन्दराञ्चल      माघ ७, २०७८ मा प्रकाशित     
कोरोना संक्रमित गायिका छोइङ डोल्मा

माघ ७ ,गायिका आनी छोइङ डोल्मा कोरोना संक्रमित भएकी छन् । उनले आफूलाई कोरोनाको पछिल्लो भेरिएन्ट ओमिक्रोन पुष्टि भएको सामाजिक सञ्जालमार्फत बताएकी हुन् ।

पछिल्लो भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएपछि अलग्गै बसेकी छु, यद्यपि यो भेरियन्टले जीवनलाई खतरामा पारेको छैन,’ आनीले फेसबुकमा लेखेकी छन्, ‘कृपया सावधानी अपनाउनुहोस्, मास्क लगाउनुहोस्, ह्यान्ड सेनिटाइजर बारम्बार प्रयोग गर्नुहोस् र आवश्यक नभए बाहिर ननिस्कनुहोस् । सबैको ख्याल राख्नु होला ।’  फरकधार
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap