सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ १६, २०७८ मा प्रकाशित     
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

धनगढी १६ भाद्र । सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । अछामको साफेबगर नगरपालिका ९ का पुरुषको मृत्यु भएको हो ।

अस्पतालको जनरल आइसीयूमा उपचाररत उनको आज पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप क्षेष्ठले बताए । उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि मृत्यु भएको उनले बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap