कैलाली बहुमुखी क्याम्पसले दियो गर्मी बिदा


लेखक : सुन्दराञ्चल      जेष्ठ १७, २०८१ मा प्रकाशित     
कैलाली बहुमुखी क्याम्पसले दियो गर्मी बिदा

धनगढी जेष्ठ १७,  धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ। केहि दिन यता तराईका जिल्ला कैलाली र कञ्चनपुरमा गर्मी बढेका कारण पठनपाठनमा समस्या देखिएको भन्दै क्याम्पसले २२ दिन विदा दिएको हो।
क्याम्पसले एक सूचना जारी गर्दै जेठ २० गतेदेखि असार १० सम्म गर्मी बिदा दिइएको जनाएको छ। क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. लोकबहादुर विष्टले जारी सूचनामा बिदा अवधिमा प्रशासन भने खुला रहने उल्लेख छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap