कैलालीमा मास्क नलगाई हिड्नेलाई सय रुपैया जरिवाना


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
कैलालीमा मास्क नलगाई हिड्नेलाई सय रुपैया जरिवाना

 धनगढी १भाद्र  । जिल्लामा मास्क नलगाउनेलाई अनिवार्य १ सय रुपैया जरिवाना गर्ने निर्णय समेत गरेको छ ।

सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिले यस अघिकै नियमलाई यथावत राख्दै १० दिन सम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

बैठकले मंगलबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मास्क लगाए नलगाएको हेर्न बजार अबलोकन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

कोरोना संक्रमण नियन्त्रणका लागि मास्क अनिवार्य गरिएको उनले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap