कैलालीमा दुर्घटना हुदाँ ७ जना घाइते


लेखक : सुन्दराञ्चल      भदौ १६, २०७८ मा प्रकाशित     
कैलालीमा दुर्घटना हुदाँ ७ जना घाइते

धनगढी : कैलालीमा विङ्गर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गाैरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा सु.प.प्र. ००१ ०२ ज ३९९ नम्बरको विङ्गर दुर्घटना हुँदा सात जना घाइते भएका हुन्।

पूर्वबाट पश्चिम आउँदै गरेको उक्त विङ्गर साइकल यात्रीलाई बचाउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले दिनेशखबरलाई जानकारी दिए।

उनका अनुसार घाइते भएका साइकल यात्रीसहित सात जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap