कैलालीमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      अशोज १३, २०७८ मा प्रकाशित     
कैलालीमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

कैलाली- ट्रयाक्टरबाट खसेर एक जनाको  मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका– ४, राजीपुरमा ट्रयाक्टरबाट खसेर १५ वर्षका आशिष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौरीगंगा सामुदायिक वनमा राजीपुरबाट बालुवागडातर्फ गइरहेको ट्रयाक्टरबाट खसेर चौधरी सख्त घाइते भएका थिए ।

घाइते चौधरीलाई उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

ट्रयाक्टरचालक राजीपुरका ४२ वर्षीय कर्णबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap