कैलालीमा अनिश्चत समयका लागि निषेधाज्ञा थप


लेखक : सुन्दराञ्चल      भदौ ११, २०७८ मा प्रकाशित     
कैलालीमा अनिश्चत समयका लागि निषेधाज्ञा थप

धनगढी११ भाद्र । कैलालीमा प्रभावहीन बन्दै गएको निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई अर्को आदेश नआएसम्मका लागि निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धारा जारी आदेशमा उल्लेख छ।

कोरोना संक्रमण दर बढीरहेकाले यसअघि जारी भएको आदेशलाई अर्को आदेश जारी नभएसम्म निरन्तरता दिने निर्णय भएको रिजालद्धारा जारी आदेशमा भनिएको छ। आदेशअनुसार पूर्व निर्धारित परीक्षा संचालन गर्दा एक कोठामा २५ जनालाई मात्र राख्न पाउने, गोष्ठी, तालिम, सेमिनार, बैठक संचालन गर्दा बढीमा २५ जना राख्न पाइने छ।

यस्तै व्यापार व्यवसाय र सार्वजनिक सवारी साधन भने यथावत रुपमा संचालन हुनेछन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap