कैलालीको गौरीगंगामा वृद्ध मृत फेला


लेखक : सुन्दराञ्चल      भदौ ८, २०७८ मा प्रकाशित     
कैलालीको गौरीगंगामा वृद्ध मृत फेला

८ भदौ, धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा एक जना मृत फेला परेका छन् । गौरीगंगा नगरपालिका–२ धबैमा मंगलबार बिहान ७२ वर्षीय कर्णबहादुर खत्री मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र गुरुले खत्री घर नजिकैको धानबारीमा मृत अवस्थामा फेला परेको जानकारी दिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली खटिएको छ ।

उनको मृत्युको कारण भने खुलेको छैन । अहिले घटनास्थल सिल गरेर अनुसन्धानको काम भइरहेको प्रहरी निरीक्षक गुरुले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap