धनगढी – कैलालीको धनगढीका एक कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्लाको धनगढी उप–महानगरपालिकाको वडा नम्बर ५ का ९० वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
Share via: