कालीकोटमा खाँडाचक्र नगरपालिका–१ मा पाँच तले घर भत्किँदा ६ जना घाइते,


लेखक : सुन्दराञ्चल      असार २७, २०७९ मा प्रकाशित     
कालीकोटमा  खाँडाचक्र नगरपालिका–१ मा पाँच तले घर भत्किँदा ६ जना घाइते,

२७ असार   ,कालीकोटको खाँडाचक्र नगरपालिका–१ मा बस्ने लक्ष्मी पाण्डेको पाँच तले घर भत्किँदा ६ जना घाइते भएका छन् । भने घर भत्केको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कालिकोट, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको प्रहरीले जेसिबीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो ।

 

सोहीे घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा तीन जना उपचारपछि डिस्चार्ज भएका छन् । घाइते दुई जनालाई थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

प्रहरीबाट थप उद्धार कार्य भइरहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap