काठमाडौं उपत्यकामा मास्क नलगाउने व्यक्ति गाडी चढ्न नपाइने


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
काठमाडौं उपत्यकामा मास्क नलगाउने व्यक्ति गाडी चढ्न नपाइने

२६ साउन, काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा मास्क नलगाएका व्यक्ति चढ्न नपाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने छ ।’

सवारी चालक र सहचालकले अनियवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउन प्रशासनले निर्देशन दिएको छ । सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था हुनुपर्ने र दैनिक रुपमा सवारी साधन सेनिटाइज गर्नेुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap