काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का


लेखक : सुन्दराञ्चल      पुस २३, २०८१ मा प्रकाशित     
काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

२३ पुस, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।

केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap