काँग्रेसको वडा स्तरको अधिवेशन स्थगित


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
काँग्रेसको वडा स्तरको अधिवेशन स्थगित

धनगढी १७ भाद्र । नेपाली काँग्रेसको वडा स्तरको अधिवेशन स्थगित भएको छ । भाद्र १८ गतेदेखि सुरु हुने भनिएको वडा स्तरको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

नेपाली काँग्रेस कैलालीले एक सुचना जारी गर्दै जिल्लमा हालसम्म क्रियाशिल सदस्यको नामावली उपलब्ध नभएको भन्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि वडा स्तरको अधिवेशन स्थगित भएको जानकारी गराएको छ ।

काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भाद्र १८ गते देखि वडा स्तरको अधिवेशन हुने भएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap