कन्चनपुरका एक कोरोना संक्रमित पुरुषको मृत्यु


लेखक : सुन्दराञ्चल      अशोज १४, २०७८ मा प्रकाशित     
कन्चनपुरका एक कोरोना संक्रमित पुरुषको मृत्यु

कञ्चनपुर- भिमदत्त नगरपालिका का  एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । वडा नम्बर ७ का ८४ बर्षिया उनको सेती अस्पतालमा आज मृत्यु भएको हो । सोमबार उनलाई स्वास प्रश्वासमा समस्या आएपछि  उपचारको लागि महाकाली अस्पताल अस्पताल लगिएको थियो । त्यँहा उनको पिसिआर चेकजाँच गर्दा रिपोट पोजेटिभ आएपछि थप उपचारको लागि मंगलबार सेती प्रादेशीक अस्पताल धनगढीमामा भर्ना गरिएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap