कञ्चनपुरमा लागुऔषध मुद्धाकी फरार महिला पक्राउ


लेखक : सुन्दराञ्चल      साउन १३, २०७८ मा प्रकाशित     
कञ्चनपुरमा लागुऔषध मुद्धाकी फरार महिला पक्राउ

कञ्चनपुर जिल्लामा प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। धामीलाई जिल्ला अदालतले २०६१ माघ १७ गते २ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

त्यसपछि फरार रहेकी उनलाई मंगलबार पक्राउ गरी अदालतमा पेश गरेकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको कञ्चनपुर प्रहरीका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानले बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap