कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ २९, २०७८ मा प्रकाशित     
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

कञ्चनपुर, २९ भाद्र । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिकास्थित कलकत्तामा सु.प.प्र ०१ ००९ प ५०२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँका २५ वर्षीय सन्तोष चौधरी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल दुर्घटनावाट गम्भिर घाईते भएको उनको उपचारका क्रममा माया मेट्रो अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap