कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

कञ्चनपुर१६ भाद्र । जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिकामा से ३ प ५४१६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्।

का प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मोटरसाइकल चालक कृष्णपुर नगरपालिका वडा नम्बर २ का गोपी चौधरी र मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाका तिर्थबहादुर साउँद घाइते भएका हुन्। उनिहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको बोहराले बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App