कञ्चनपुरको एक घरमा आगलागी


लेखक : सुन्दराञ्चल      भदौ १६, २०७८ मा प्रकाशित     
कञ्चनपुरको एक घरमा आगलागी

कञ्चनपुर १६ भाद्र । कञ्चनपुरको एक घरमा आगलागी भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका रामप्रसाद रानाको घरमा आगलागी भएको हो।

मंगलबार राति भएको आगलागीमा करिब ८ लाख रूपैयाँ क्षति भएको पीडितले बताए। टुकीबाट आगो सल्किएर आगलागी भएकाब बताइएको छ। नगरपालिकाको दमकलले आगो निभाइएको थियो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap