कञ्चनपुरका ३ जनप्रतिनिधिको किन भयो मन ‘खिन्न’ ?


लेखक : सुन्दराञ्चल      भदौ २३, २०७८ मा प्रकाशित     
कञ्चनपुरका ३ जनप्रतिनिधिको किन भयो मन ‘खिन्न’ ?

कन्चनपुर, २३ भाद्र । कञ्चनपुरमा नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका ३ जना जनप्रतिनिधि एमालेमै फर्र्किएका छन्। बुधबार जिल्ला समन्वय समिति सदस्य डिट्ठा राना, लालझाडी गाउँपालिका–३ का वडा सदस्य भगत राम चौधरी र शान्ती कामी नेकपा एमालेमै  फर्किएका हुन्।

उनीहरुले प्रेस विज्ञप्ति जारी गर्दै एमालेमै रहने जनाएका छन्। ‘जीवनभर आस्था र विश्वास मानेर आएको नेकपा एमाले र सुर्य चिन्ह छाडेर अर्कै पार्टीमा गएको कुराले मन खिन्न भई कमजोरी भएको महसुस गर्दै उक्त निर्णय(नेकपा एसमा जाने) पुनःविचार गर्ने र पद रहेपनि नरहेपनि नेपाली जनताको प्यारो पार्टी एमालेमै रहने निर्णय गरेका छौ‌’ उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap