कक्षा ८ को नतिजा निल आएपछि बैतडीको एक विद्यालयका प्रधानाध्यापकले राजिनामा दिए


लेखक : सुन्दराञ्चल      बैशाख ३, २०८१ मा प्रकाशित     
कक्षा ८ को नतिजा निल आएपछि बैतडीको एक विद्यालयका प्रधानाध्यापकले राजिनामा दिए

बैशाख ३ बैतडी, कक्षा ८ को नतिजा निल आएपछि बैतडीको एक विद्यालयका प्रधानाध्यापकले राजिनामा दिएका छन्।

जिल्लाको पाटन नगरपालिका–१ शिद्धेश्वर मावि मेल्चोराका प्रधानाध्यापक प्रकाश लुहारले राजीनामा दिएका हुन। विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मत सिंह रावल समक्ष राजिनामा बुझाएका लुहारको राजीनामा आइतवार नै स्विकृत गरेको विद्यालय स्रोतले जनाएको छ।

नगर स्तरिय परिक्षामा कक्षा ८ मा शूल्य नतिजा आएको छ भने कक्षा १ देखी ९ सम्म ८ बाहेक वडा स्तरिय परिक्षामा जम्मा १ सय २७ जना मध्ये २२ जना मात्र उर्तिण भएका छन्। नगर शिक्षक तथा स्वमंसेवक शिक्षकले अध्यपन गराइरहेको विद्यालयको भन्दा रिजल्ट कमजोर आएपछि प्रधयानाध्यापकअबाट राजीनामा दिएको शिक्षक लुहारले बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap