एमाले केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज बोहराको अपिल : पार्टी एकताको पक्षमा रहनुहोला


लेखक : सुन्दराञ्चल      भदौ २२, २०७८ मा प्रकाशित     
एमाले केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज बोहराको अपिल : पार्टी एकताको पक्षमा रहनुहोला

धनगढी २२ भाद्र ।  नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज झपट बोहराले पार्टी एकताको पक्षमा उभिन नेता तथा कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।

सोमबार एक बिज्ञप्ति जारी गर्दै बोहराले विगतमा पनि फुटको पीडा रहेको हुँदा फुटलाई प्रशय नदिन र नलाग्न आग्रह गरेका छन् । कसैको लागि पनि फुट र विभाजन कदापि राम्रो हुँदैन विज्ञप्तिमा भनिएको छ, सूर्य झैँ अटल रहन अनुरोध गर्दछु । विज्ञप्तिमा दल विभाजन अध्यादेशको समेत विरोध गरिएको छ । दल विभाजन अध्यादेश ल्याएर सरकारले अराजकता निम्त्याएको आरोप छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap