एमालेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट गृहनगर कैलाली पुगे


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७८ मा प्रकाशित     
एमालेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट गृहनगर कैलाली पुगे

धनगढी, २८ भाद्र । नेकपा एमालेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट गृहनगर कैलाली पुगेका छन । एमाले जेठ २ मा फर्किएपछि पनि पार्टीले उनलाई नै इन्चार्जको जिम्मेवारी दिएको छ । इन्चार्जको जिम्मेवारी पाएपछि उनी पहिलो पटक यँहा आएका हुन ।

उनलाई गेटा बिमानस्थलमा नेता कार्यकर्ताले स्वागत गरेका छन । उनी केही दिन पार्टीको काममा यँहा रहने बुझिएको छ । भट्टलाई इन्चार्जको जिम्मेवारी दिएपछि एमाले उपाध्यक्ष भिम रावल असन्तुष्ट रहेको बुझेको छ । रावल पनि केही दिनमा यँहा आउने बुझिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap